सोनिया केसी । फिल्म ‘सिलसिला’मा उनले राज तिमिल्सिनासँग लिप किस गर्दा हंगामा नै भयो । सोनियाका फिल्मले पनि व्यापारिक रुपमा उम्दा व्यापार गरेनन् । सोनिया पनि फिल्ममा पहिरन खोल्न माहिर मानिन्थिन् । फोटोसुट होस् या मिडियासँगका कुराकानी नै किन नहोस्, सोनियाको हट जवानीको चर्चा सधै नै भयो । तर, केसी थरकी यी अभिनेत्रीलाई पनि फिल्म नगरी फापेन । उनी बिहे गरेर अहिले पलायन जस्तै छिन् ।
